धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता

धुलिखेल ।  धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले भारी मत अन्तरले अग्रता लिएका छन् । ताजा मतपरिणाम अनुसार ब्याञ्जुले ३  हजार २५३ मत पाएका छन् ।

उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्‍नेतभन्दा ९५६ मत अन्तरले अगाडि छन् । बस्‍नेतले २ हजार २९७ मत पाएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि बस्‍नेत स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

गठबन्धनका उम्मेद्वार नेकपा एसका दया सागार श्रेष्ठले १९६ मत ल्याएका छन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.