खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घिमिरेद्वारा आत्महत्या

धुलिखेल । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरेले आत्महत्या गरेका छन् ।

काभ्रे प्रहरीका अनुसार घिमिरेले कार्यालयकै छतमा झुण्डिएर आत्महत्या गरेका हुन् । दिउँसोको समयमा कार्यालयकै छतमा झुण्डिएर घिमिरेले आत्महत्या गरेका हुन् ।

अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यही अवधिमा राष्ट्रसेवक कर्मचारीले आत्महत्या गर्नुले विशेष अर्थ राखेको  छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.