अर्थ

चौंरीदेउराली वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

चौंरीदेउराली । चौंरीदेउराली गाउँपालिकाले वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक सूचना जारी गर्दै साउन १६ गतेदेखि साउन २१...