सम्पादकीय
दलिय स्वार्थको सिण्डिकेट संसद बन्नुहुन्न
२०८० भदौ ८ गते १२:४१
जनताले चुनेर पठाएका जनप्रतिनिधि संसदिय लोकतन्त्रमा देश र जनताका लागि जनसर्वोपरि हुन् । संसदीय लोकतन्त्रमा संसद् भनेको लोकतान्त्रिक अभ्यास गर्ने मूल थलो मानिन्छ । पछिल्लो समय संसदलाई नै बन्धक बनाएर...