शिक्षा

मनकारी ब्यक्ति राजोपाध्यायले गरे जुत्ता मोजा बितरण

काठमाडौं । प्रजातान्त्रिक सेनानी स्व. मुकुन्द राज राजोपाध्यायको स्मृतिमा अष्ट्रेलिया बसोवास गर्दै आउनुभएका उहाँका नाति दिमन राज राजोपाध्यायको सहयोगमा काठमाडौं महानगर पालिका- २५ स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत...