कला
गायिका शोभा छेत्रीको ‘नाँचिदेउ पातली’ चर्चामा
२०८० भदौ २३ गते ११:३८
काठमाडौं । गायिका शोभा छेत्रीको तीज गीत ‘नाँचिदेउ पातली’ यतिखेर चर्चामा छ । ‘नाँचिदेउ पातली’ तीज लक्षित गीत दर्शक स्रोताले माया दिएको गायिका छेत्रीले बताइन् । तिजको नाममा विकृति...