खेलकुद

नेपाली महिला फुटबल टिम र बंगलादेशको खेल आज

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशको दोस्रो फुटबल खेल आज आईतबार हुँदैछ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बंगलादेशमा रहेको छ । मैत्रीपूर्ण खेलमा नेपाली टिमलाई प्रशिक्षक...