स्थानीय खबर
तीनपिप्लेका अनधिकृत संरचना हटाइयो
२०८० साउन १३ गते १३:३२
पाँचखाल । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका वडा नंं ६ स्थित तीनपिप्ले बजारमा रहेका अनधिकृत संरचना हटाइएको छ । तिनपिप्ले बजारमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि अनाधिकृत रुपमा...