स्थानीय खबर
काभ्रेपलाञ्चोकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सुरु
२०८१ असोज १८ गते १४:२४
बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सुरु गरिएको छ । सुरक्षित यात्रा गरौं, ट्राफिक नियमको पालना गरौं भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला...