सरकारी जागिर

अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न २५२ जना कर्मचारी माग गरेको छ। विभागले नेपाल विशेष सेवा अन्तर्गत सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदको लागि दरखास्त आह्वान गरेको हो...