Main News
महानगरका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यशाला गोष्ठी
२०८० भदौ १६ गते ११:३३
धुलिखेल । काठमाडौं महानगरपालिका शिक्षा बिभागको आयोजनामा महानगरका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा दुई दिने कार्यशाला सम्पन्न हुँदैछ। शुक्रवार र शनिबार आयोजना भैरहेको गोष्ठीमा सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि...