राजनीति

रवि लामिछाने र प्रम प्रचण्डको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट वार्ता गरेका छन् । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भएको भेटमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन...