राजनीति

सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि गर्न निषेध

डडेल्धुरा । परशुराम नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि निषेध गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि लागु हुने गरी राजनीतिक गतिविधि बन्देज गरेको हो...