राजनीति

धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता

धुलिखेल ।  धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले भारी मत अन्तरले अग्रता लिएका छन् । ताजा मतपरिणाम अनुसार ब्याञ्जुले ३  हजार २५३ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार...