प्रदेश खबर

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया

मकवानपुर । मकवानपुरकाे हेटौडामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया गरिएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालयले सरोकारवालाको उपस्थितिमा अन्तरक्रियाको आयोजना गरेको हो । सहभागीले लैंगिक...