समाज

जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा सहकारी लोक गीत प्रतियोगिता

सहकारीमा सुशासन: प्रविधि र एकिकरण भन्ने थिमका साथ राष्ट्रिय सहकारी दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघ लि. ले विविध कार्यक्रम सहित सहकारी लोक गीत प्रतियोगिता चैत्र २० गते सम्पन्न...