समाज
बेथानचोक ४ की युवतीद्वारा आत्महत्या
२०८० भदौ ४ गते १८:२३
बनेपा। बेथानचोक ४ मा २० वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पताल...