Special

च्याम्राङवेशी थलागाउँका ३२ जना विद्यार्थीलाई झोला वितरण

च्याम्राङवेशी । बेथानचोक गाउँपालिका वडा नं.१ च्याम्राङवेशी, थलागाउँस्थित श्री चन्देवी प्राथमिक विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक,काठमाडौंको संयोजन, तामाङ सोसाइटी अफ...