सूचना प्रविधि
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी
२०८० फागुन २५ गते ९:०५
काठमाडौँ । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरको रुपमा मह जोडी नियुक्त भएका छन् । लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय हास्यव्यंगका हस्तीद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य आगामी एक वर्षको लागि...