आइसिटी अवार्ड २०२२

आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण

काठमाडौ ।  ‘आइसिटी अवार्ड २०२२’ सम्पन्न भएको छ ।  लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२...