उद्घाटन
बनेपामा राष्ट्रपति भण्डारीद्वारा ब्रह्मा पार्क उद्घाटन
२०७९ पुष ३० गते २०:५३
नाला । काभ्रेको बनेपा नगरपालिका वडा नं. ४ नालामा नवनिर्मित दश ब्रह्माको प्रतिमा अनावरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्रह्मा प्रतिमासँगै ब्रम्हापार्क उद्घाटन गर्नुभएको छ । नालामा निर्मित विश्वको तेस्रो एवं नेपालकै पहिलो १० अवतारसहितको ४० फिट अग्लो ब्रह्मा प्रतिमा काभ्रेमा धार्मिक पर्यटनको गन्तव्य रहने विश्वास लिइएको छ...