एकीकृत कारोबार सुरु

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड मर्ज भई संयुक्त कारोबार सुरु भएको छ । मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाम राखिएको छ । बैंकले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारालाई आत्मसाथ गर्दै एकीकृत कारोबार सुरु गरेको छ भने एकता र उत्कृष्टतालाई जोड दिने प्रतिबद्धता...