एक घर एक धारा

नमोबुद्ध–२ को टटलेटारमा ‘एक घर एक धारा’, ५५ घरधुरी लाभान्वित हुने

भकुण्डेवेशी । नमोबुद्ध नगरपालिका वडा नं २, टटलेटारमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । बागमती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा शुरु गरिएको पार्कोटे– टटलेटार खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् । उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद...