‘एनसेल वुमन आइकन आइसिटी अवार्ड

एनसेलले ३ लाख राशी नगद सहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिने

काठमाडौं । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गर्ने एनसेलले जनाएको छ । शुक्रबार सोल्टी होटल काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । एनसेलले...