एन आई सी एशिया बैंक
एन आई सी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न
२०७९ पुष २९ गते १५:३९
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज २०७९ पौष २९ गते शुक्रबारका काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा कार्यक्रम सम्पन्न भएको हो । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको...