काठमाडौं विश्वविद्यालय

केयु स्कूल अफ मेडिकल साइन्सेजको डिनमा प्रा.डा.हुमागाईं नियुक्त

धुलिखेल । काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजको डिनमा प्रोफेसर डाक्टर मनोज हुमागाईं नियुक्त भएका छन् । हुमागाई लामो समयदेखि काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजको एसोसिएट डिनका रुपमा कार्यरत रहेका थिए । प्रा.डा. हुमागाईं दन्त चिकित्सा अन्तर्गत पेरियोडोन्टिक्सका प्राध्यापक समेत हुनुहुन्छ । प्रा.डा. राजेन्द्र कोजुको डिनको दोस्रो कार्यकाल...