चुडाप्रसाद चौलागाईं
बोली गोलीभन्दा कठोर हुनसक्छ
२०७९ जेठ १५ गते १९:०२
बनेपा । उत्कृष्ट प्राणी ठहरिएको मानिसको अनेकौं कर्तव्यहरु छन् । तिनै कर्तव्यको आधारमा अधिकारको खोजी गर्नुपर्दछ । एक हातले ताली बज्दैन, दुबै हालको ताली आवश्यक हुन्छ । धेरै मानिसहरुको मनमस्तिष्कको उपजका रुपमा थुप्रै शास्त्रहरुको रचना भएको छ । ती शास्त्रहरुको पनि आ–आफ्ना पाटाहरु छन् । ती शास्त्रहरु सबैको आ–आफ्नो...