जीवनोपयोगी सिप

बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने तालिम सम्पन्न

ढुंखर्क । बेथानचोक गाउँपालिकामा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले महिला दिदीबहिनीहरूको लागि जीवनोपयोगी सीप आवश्यक रहेको बताउनु भयो । बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित ‘महिलाहरूको लागि लप्सीको क्याण्डी, पाउँ र माडा...