ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

ज्ञानकुञ्जको मनसुन डान्स पार्टी, पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड

बनेपा । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ २ गते भव्य रुपमा मनसुन डान्स पार्टी सम्पन्न गरेको छ । विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त...