दिपेन्द्र घिमिरे

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घिमिरेद्वारा आत्महत्या

धुलिखेल । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरेले आत्महत्या गरेका छन् । काभ्रे प्रहरीका अनुसार घिमिरेले कार्यालयकै छतमा झुण्डिएर आत्महत्या गरेका हुन् । दिउँसोको समयमा कार्यालयकै छतमा झुण्डिएर घिमिरेले आत्महत्या गरेका हुन् । अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यही...