नमोबुद्ध

‘मुहान हेर्न’ फिनल्याण्डको टोली नमोबुद्धको भागवतेमा

भकुण्डवेशी । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका स्रोत (मुहान) अवलोकनका लगाि फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध नगरापालिका वडा नं. २ भागवते आएको छ । नेपालका लागि फिनल्याण्डका राजदुत रिना रिका हेका, फिनल्याण्डको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक फेको किल्युनेन लगायत २४ सदस्यीय...