पनौती

पनौती नगरपालिकालाई सर्वोच्चको अन्तरिम आदेश

बनेपा । पनौती नगरपालिकालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बेथानचोक गाउँपालिकाबाट खानीजन्य सामाग्री बोकेर आउने ट्रिपर ट्रकमा लगाइएको दोहोरो कर नउठाउन सर्वोच्च अदालतले पनौती नगरपालिकालाई अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले पनौती नगरपालिकालाई दोहोरो कर नउठाउन आदेश दिएको...