पर हुँदै गयौ तिमी

‘पर हुँदै गयौ तिमी’ सार्वजनिक

काठमाडौं । पर हुँदै गयौ तिमी’को म्युजिक भिडियो सार्वजनिक सार्वजनिक भएको छ । गीतले पुरानो पुस्ता र नयाँ पुस्तालाई नजिक्याउने काम गरेको छ । गीतकार रमेश पौडेलले २०४३ सालमा लेखेको गीत २०५० सालमा नै रेकर्ड भएको थियो । उतिबेलाका चर्चित गायक जुजुकाजी रञ्जितको मधुर गायन एवं वरिष्ठ सङ्गीतकार बुलु...