सरस्वतीनगर साकोस
सरस्वतीनगर साकोसको १४औं वार्षिक साधारणसभा सभा सम्पन्न,
सरस्वतीनगर साकोसको १४औं वार्षिक साधारणसभा सभा सम्पन्न, सदस्य हितका आर्थिक कार्यक्रम नै संस्थाको पहिलो प्राथमिकताः अध्यक्ष भण्डारी
२०७९ पुष ९ गते १५:०६
काठमाडौं । सरस्वतीनगर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । स्थापनाकाल देखि नै सदस्यहरुको हितमा काम गर्दै आएको संस्थाको कारोबार २० करोडको हाराहारीमा रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष रघुनाथ भण्डारी र उपाध्यक्ष रामहरि श्रेष्ठले पानसमा दीप प्रज्वलन...