सरस्वतीनगर सुधार संघ

सरस्वतीनगर सुधार संघको १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सरस्वतीनगर सुधार संघको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष भुवन लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सरस्वती नगर सुधारसंघका सचिव शालिकराम तिमिल्सिनाले संघले आ.व. ०७७/०७८ र ०७८/०७९ मा गरेका कामहरुको कार्य प्रगति बिवरण प्रस्तुत गरेका थिए...