सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था

सहयात्रा देवीस्थान साकोसको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न 

पनौती। पनौती नगरपालिका वडा नं. ६ मा अवस्थित सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पनौती व्यान्क्वेटमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि पनौती नगर प्रमुख रामशरण भण्डारीले पानसमा बत्ती बालेर सभाको समुद्घाटन गर्नुभएको थियो । सभाको उद्घाटन गर्दै नगरप्रमुख भण्डारीले संस्थामा वित्तीय सुशासन...