सामुदायिक विद्यालय

महानगरका सामुदायिक बिद्यालय सुधारका लागि प्र.अ. गोष्ठी

काठमाडौं । शिक्षा बिकास तथा समन्वय ईकाई काठमाडौंको आयोजना एवं काठमाडौं महानगर शिक्षा बिभागको संयोजनमा महानगर भित्रका ७९ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा सामुदायिक बिद्यालय सुधारका प्रयास, नीति तथा कार्यक्रम र भावी कार्यदिशा बिषय एक दिने गोष्ठी सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा काठमाडौं महानगर पालिका शिक्षा बिभागका बिभागिय...