सामुदायिक विद्यालय
सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि गर्न निषेध
२०८० असार ३१ गते १२:०८
डडेल्धुरा । परशुराम नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि निषेध गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ देखि लागु हुने गरी राजनीतिक गतिविधि बन्देज गरेको हो । आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेटमा सामुदायिक विद्यालयहरुमा राजनीतिक गतिविधि, बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने...