सोनाम ल्होसार

सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा, विविध कार्यक्रम गरी मनाइने

खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर/ह्योई ल्हो (विरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।...