ह्याकिंग फर ह्युम्यानिटी

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

काठमाडौं । शिक़्वल फाउन्डेसनले एनसेलसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ विषयक नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्दैछ । यस ह्याकाथन यही २०७९ माघ २७ देखि माघ २९ गतेसम्म आयोजना गरिँदै छ । विविधता, समानता र...