अक्टोबर १५

सचेतनामूलक कार्यक्रम सम्पन्न

चौरीदेउराली । विश्व हातधुने दिवस अक्टोबर १५ को अवसरमा धुसेनी शिवालय अस्पतालको परिसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । चौरीदेउराली गाउँपालिका प्रमुख रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आम सर्वसाधारण जनतालाई राम्रोसँग हात धुन र स्वच्छता अपनाउन सचेतनामूलक कार्यक्रम आयोजना गरिएको धुसेनी शिवालय प्राथमिक अस्पतालका प्रमुख राजु चौलागाईंले जानकारी...