अमृता लुङ्गेली मगर

अमृता लुङ्गेलीको ‘देउसी भैलो फूलमाला भाग ५’ सार्वजनिक

काठमाडौं । अमृता लुङ्गेली मगरको प्रस्तुतीमा तिहार लक्षित ‘देउसी भैलो फूलमाला भाग ५’ सार्वजनिक भएको छ । गीतमा बिमलराज क्षेत्री, नेत्र भण्डारी, राजु ढकाल, अमृता लुङ्गेली मगर, रिता बुढाथोकी, मिनाश्री लुङ्गेली मगरको संयुक्त गायन रहेको छ । डम्बर चन्दको शब्द लेखन, नेत्र भण्डारीको संगीत, बिनोद बाजुरालीको एरेन्जमा निर्मित गीत...