अमृत गौतम

नेकपा एमाले चौंरीदेउराली – काठमाण्डौं मञ्चको अध्यक्षमा गौतम सर्वसम्मत

बनेपा । आगामी मंसिर ४ मा हुने  प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पुर्वसन्ध्यामा नेकपा एमाले चौंरीदेउराली-काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्षमा युवा नेता अमृत गौतम सर्वसम्मत चयन भएका छन् । कार्यक्रम नेकपा एमाले काभ्रे इन्चार्ज, पोलिट्व्युरो सदस्य पूर्व मन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...