अर्थतन्त्र सुधार

अर्थतन्त्र सुधारमा सबैको साथ आवश्यक छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारमा सबैको साथ आवश्यक रहेको बताए । अर्थतन्त्र बिग्रेको नभई सजग हुनुपर्ने अवस्थामा रहेको उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको इन्धन तथा खाद्य समस्या र यसबाट पर्न सक्ने अर्थतन्त्रको प्रभाव विषयक छलफलमा अधिकारीले पुष यता...