आभाष साकोस

आभाष साकोसको १३ औं साधारण सभा सम्पन्न

जेष्ठ सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य, एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा र कर्मचारीलाई सम्मान बनेपा । बनेपा नगरपालि वडा नंं. ८ तीनदोबाटोमा अवस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १३ औँ बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै...