इन्टरनेट

नेपाल टेलिकमले घटायो इन्टरनेटको मूल्य

काठमाडौं । नेपाल टेलिकमले लिज लाइनको महसुल दर घटाएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी कम्पनीले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जानकारी दिएको छ । इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५...