उद्योग वाणिज्य महासंघ नेपाल

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघइको प्यानलका वैद्यले जित निकाल्न सफल भएका हुन् । सुरकृष्णले ४३ मत ल्याउँदा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट जिल्लानगर उपाध्यक्ष पदमा उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७...