कनेक्ट IPS

कनेक्ट आइपिएस सिफारिसमा नगद बोनस

काठमाण्डौं । नेपाल क्लियरिङ हाउसको उत्पादन connect IPS सिफारिसमा नगद बोनस पाइने भएको छ । योजना अन्तर्गत कम्पनीले ‘रिफर अ फ्रेन्ड’ नामक योजना ल्याएको छ । कम्पनीले प्रयोगकर्तालाई आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आइपिएसमा रजिस्टर हुन सिफारिस गर्दा बोनस नगद प्रदान गर्ने योजना ल्याएको जनाएको छ । योजनाअनुसार जेठ...