काठमाण्डौं महानगरपालिका

छात्रवृत्तिका आवेदकहरूलाई १५ वटा परीक्षा केन्द्रबाट परीक्षा लिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति आवेदन दिने बिद्यार्थीहरुका लागि १५ वटा परीक्षा केन्द्र तोकेको छ । महानगरले तोकेका केन्द्रहरु भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको हो । त्यसैगरि पद्मकन्या...