काभ्रे उद्योग वाणिज्य संघ काभ्रे

‘काभ्रे महोत्सव २०७९’ असोजमा आयोजना गरिने

बनेपा । ‘व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ को नारा आत्मसाथ गर्दै आगामी असोज ३ गतेदेखि १५ गतेसम्म बनेपाको उग्रेश्वर महादेव मन्दिर परिसरमा काभ्रे महोत्सव २०७९ आयोजना गरिने भएको छ । काभ्रे उद्योग वाणिज्य संघले बडा दशैंको पुर्वसन्ध्यामा गर्ने कार्यक्रममा उपत्यकाका जिल्लाहरू, काभ्रे, सिन्धुली, दोलखा लगायतकाका बासिन्दाहरूले लाभ...