काभ्रे महोत्सव

काभ्रे महोत्सव २०७९ सुरु

बनेपा । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा आजबाट बनेपामा काभ्रे महोत्सव सुरु भएको छ । पाँचौ काभ्रे महोत्सव-२०७९ व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि  नारालाई आत्मसाथ गर्दै आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गरेका छन् । मन्त्री श्रेष्ठले स्थानीय पालिकाहरू र प्रदेश...